You are viewing the translated version of संरक्षण धार्मिक वन दर्ताको प्रमाण–पत्र.
(नियम ३८ को उपनियम (२) सँग सम्बन्धित)
संरक्षण धार्मिक वन दर्ताको प्रमाण–पत्र
कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्को कार्यालय
दर्ता नं. मिति ः
श्री ………………………..
…………………..
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४ को अधीनमा रही देहायको वन क्षेत्रलाई संरक्षण धार्मिक वनको रूपमा यसैसाथ संलग्न वन व्यवस्थापन कार्ययोजना बमोजिम संरक्षण, सम्बद्र्धन, सदुपयोग र
व्यवस्थापन गर्न निम्नानुसारको विवरणको वन क्षेत्र त्यस संस्था/समूहलाई हस्तान्तरण गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।
संरक्षण धार्मिक वनको रूपमा एकीकृत गर्न चाहेको ः
(१) वनको नाम र क्षेत्र ः
(२) चार किल्ला ः–
(क) पूर्व ः
(ख) पश्चिम ः
(ग) उत्तर ः
(घ) दक्षिण ः
(३) क्षेत्रफल ः